टिका पुनको ‘भेरीमा’ छोरी निकिताको यस्तो नृत्य (भिडियोसहित)

काठमाडौं । लोकदोहोरि गायिका टिका पुन र अर्जुन सुनामको आवाजमा भेरीमा बजारमा आएको छ । झम्के साँझैमा सम्झना छँदै छ यो मुटु माझैमा भेरीमा यो गित करोडौको मन मुटुमा बस्ने पक्का छ। ,नेपालि गित संगीतका एक धरोहर सर्जक रमेश बिजीले मान्छेको मनै चसक्कै हुने गरि शब्द लेख्न गरेको यो गितमा तिलक गन्धर्बको संगीत छ ।

गायक गायिका पुन र सुनामको बयान गरेर कहिले सकिदैन ।,उनका गित नसुन्ने को होला र उनको स्वरले थुप्रै चलचित्रमा स्थान पाईसकेको छ ।मौसम हिमालीको निर्देशनमा कारण चैसिरले छायांकन गरेका हुन् ।,गितलाई नाच र कथामा ढाल्न मौसम हिमाली अब्बल देखिएका छन् , ।

मनोज कार्कीको सम्पादनमा शेखर घर्ति र निकिता पुनको छम छम अभिनय देख्न मिलेको छ।

निकिता गायिका टिका पुनको छोरी हुन् ।,नेपाल कल्चरल रिसर्च सेन्टरले प्रस्तुत गरेको भेरीमा गितलाई टिका पुनको अफिसियल युटुबबाट बजारमा पठाईएको हो ।गितमा कर्णाली प्रदेशको सुर्खेतको सान भेरीनदिलाई पनि विशेष प्रथामिकता दिईएको छ ।गितलाई भने हिमसम्झौता डिजिटलले पोस्ट प्रोडक्सन गरेको हो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv