दिपाश्री को सुन्दरताको रहस्य खुल्यो

काठमाण्डौ १२ असार । चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्रीले नेपाली नारी त्यसै पनि सुन्दर हुन्छिन त्यसमा मेकअप गर्दा अझै राम्रो देखिने हुनाले संधै राम्री हुने सल्लाह दिएकी छिन् । आज राजधानिमा ब्युटिपार्लर को १६औं वार्षिक उत्सवको अवसरमा दिपाश्रीले उक्त कुरा बताएकी हुन्।
एक प्रसँगमा नेपाली चलचित्र छक्का पन्जा ३ यस पटक बिबाद नहुने कुरामा दिपाश्री ढुक्क भएकी छिन ।पुरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv