अञ्जली अधिकारी र रमेश बिक्रम रत्नको अभिनयमा “मकै र भट्ट” सार्वजनिक

काठमाण्डौं,कार्तिक ७ । म्याग्देली गायक तथा सर्जक रमेश बिक्रम रत्नको नयाँ साङ्गितिक कोसेली “मकै र भट्ट” सार्वजनिक भएको छ ।

यस गीतमा रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ भने रमेश बिक्रम रत्नको लय, शब्द रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र रमेश बिक्रम रत्नको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv