हेल्थ केयर एप अब नेपालमा पनि

स्वास्थ्यमा सम्बन्धी जानकारीमुलक नयाँ एप तयार भएको छ । जीभी नामको एप मोबाइलमा स्वास्थ्य सम्बन्धी विस्तृत जानकारी समेटिएको एपलाई गूगल एन्ड्रोइड एप मा गई डाउनलोड गरी डाक्टर, औषधी र अस्पातल सम्बन्धी जानकारी, डाक्टर सँग चेक जाँच गर्ने समय लिन सकिन्छ । सेवाग्राहीले लिनसक्ने सो एपका सि ई ओ आभुसुषण देश कंशाकारले बताउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv