आशुँ को अर्थ के हो – गायक शिव परियार ले खोले रहस्य
नेपाली साँगितिक आकाशमा निरन्तर चर्चामा रहेका गायक शिव परियार ‘आशुँ को अर्थ के हो’ गीतबाट मनोनयनमा परेका छन । नेपाल संगीत उधोग संघले गर्न लागेको राष्ट्रिय म्युजिक अवार्ड २०७६ आधुनिक गीतको उत्कृष्ट ५ को मनोनयनमा पर्न सफल भएका हुन । पत्रकार सँग सोधिएको प्रश्नहरुको जवाफ दिदै उनले भने “दर्शकको मायाले दिएको फल पाउँदै गएको छु । सबैलाई धन्यवाद । ” हेर्नुहोस् भिडियो :-