आशुँ को अर्थ के हो – गायक शिव परियार ले खोले रहस्य

नेपाली साँगितिक आकाशमा निरन्तर चर्चामा रहेका गायक शिव परियार ‘आशुँ को अर्थ के हो’ गीतबाट मनोनयनमा परेका छन । नेपाल संगीत उधोग संघले गर्न लागेको राष्ट्रिय म्युजिक अवार्ड २०७६ आधुनिक गीतको उत्कृष्ट ५ को मनोनयनमा पर्न सफल भएका हुन । पत्रकार सँग सोधिएको प्रश्नहरुको जवाफ दिदै उनले भने “दर्शकको मायाले दिएको फल पाउँदै गएको छु । सबैलाई धन्यवाद । ” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv