सरकार ले फेर्यो मन्त्रीहरु को को के के भए हेर्नुहोस् नामावली सहीत

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मन्त्रीमन्डलमा हेरफेर गरेको छ । पुनर्गठन गरेको नामवली सहित आज राष्ट्रपती को कार्यालयबाट जारी भएको सुची सहित राष्ट्रपति कार्यालयले बुधबार राति विज्ञप्ति जारी गरेर नयाँ मन्त्रीमण्डलबारे जानकारी दिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् नियुक्ति, कार्यविभाजन र हेरफेर गरेको विज्ञप्तिमा जनाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv