नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्दै भक्त भण्डारीको आयो यस्तो उद्घोष (भिडियो)

प्रवासमा रहेर पनि नेपाली माटोको सम्झना र मायाले नछोडेका धेरै नेपाली मध्य एक हुन भक्त बहादुर भण्डारी । लामो समय अमेरिकाको टेक्सासमा रहे पनि नेपाली भुमीको औधी माया रहेको उनको यो अभिब्यक्तीमा झल्किन्छ ।
हालै मात्र नेपाल आएका बेला उनको समुहद्धारा संकलित नगद ३० लाख ‘हेल्प नेपाल नेट्वर्क’लाई सहयोग गरिएको छ ।
हाल उनी नेपाली समाज टेक्सासका महासचिव रहेका छन । साथै अन्य संघ संस्थामा पनि आबद्ध छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv