मेदान्तका अस्पातलका चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ डा रजनिश कपुर नेपालमा

मेदान्तका अस्पातलका चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ डा रजनिश कपुरले मुटुरोग सम्बन्धी एक दिने कार्यशाला गोष्टीमा सहभागी हुने भएका छन । मार्केटिङ एडभरटाइजिङ रिर्सच सोलुसन (मार्स) प्रालिद्वारा काठमान्डौको होटेल एम्बस्डरमा आयोजित पत्रकार भेट्घाटमा उक्त कुरा बताए ।

सो पत्रकार भेटघाटमा उनले भने ” मुटु रोगले नेपालमा १८ प्रतिशत मृत्‍युदर छ र ती मध्य ८० प्रतिशत जीवन शैली परिवर्तन र प्रबिधी प्रयोग गरेर रोकथाम गर्न सकिन्छ । ”
डा रजनिश कपुरले मुटु सम्बन्धी स्वास्थ्य जनचेतना अभियानको उदघाटन गर्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv