आयो नेपालको तथ्य सहितको नयाँ नक्सा (भिडियो)

लिम्पियाधुरा-लिपुलेक समेटिएको नेपालको नक्सा सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने,’डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’ नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको उनले बताए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv