प्रधानमन्त्री केपी शर्मा ओलीको सल्यक्रिया पस्चात हाल सघन कक्षमा उपचार स्वास्थ्य अवस्था स्थिर

काठमान्डौ, १० मङ्सीर । प्रधानमन्त्री के पी शर्मा ओलीको सल्यक्रिया सफल भएको छ । मनमोहन कार्डियो सेन्टर,महाराजगन्जमा उनको उपचार पस्चात उनलाई सघन कक्षमा राखिएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अस्पातल द्वारा जारी प्रेस बिज्ञप्तीको पूर्ण पाठ :

सम्मनानीय प्रधान मन्त्री को स्वास्थ्यमा समस्या आई आज मिती २०७६ मङ्सीर १० मंगलबार बिहान देखी यस उपचाररत रहनु भएको छ । सम्मानानीय ज्युको सल्यक्रिया पस्चात हाल सघनकक्षमा उपचार भईरहेको तथा हाल वहाँको स्वास्थ्य अवस्था स्थिर रहेको ब्यहोरा जानकारी गराइन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv