अमेरिकामा नेपालीको गर्जन, भारतीय राजदुतावास अगाडी प्रदर्शन ( भिडियो सहित )

भारतले नेपालको सिमा मिचेको विरोधमा आईतबार डिसी क्षेत्रमा नेपालीहरुले भारत विरुद्ध चर्का नाराबाजी गदै विरोध प्रदर्शन गरेका छन् ।
नेपलाीहरुले गो ब्याक इन्डिया, कालापानी लिपुलेक हाम्रै हो, हाम्रो जमीन फिर्ता जस्ता प्लेकार्ड बोकेर नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनमा अमेरिकाको विभिन्न राज्यबाट भेला भएका नेपालीहरुले नेपाली पोशाक र नेपाली झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

अमेरिकी राष्ट्रपति निवास रहेको वाइट हाउस अगाडी लाफायट पार्कमा नेपालीहरु भेला भई प्रदर्शन गरेका हुन । प्लेकार्ड बोकेर र्‍यालीमा सहभागी हुदै भारतीय दुताबासको नजिक पुगेका थिए । नेपाली झण्डा सहित प्लेकार्ड बोकेर हिडेका नेपालीहरु देखेर विदेशीहरु समेत चाख मानेर हेरिरहेका देखिन्थे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv