आज भ्रमण बर्ष २०२० को पहिलो दिन यसरी मनाइंदै

काठमाडौ, पौष १६ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०२० शुरु भएको छ ।

भ्रमण वर्षको औपचारिक उद्घाटन अगाडि काठमाडौंमा र्‍याली आयोजना गरिने भएको छ ।
भ्रमण वर्ष २०२० को उद्घाटन अगाडि निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको ट्राफिक प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv