मोफसल रंगमन्चका कलाकार उत्तमले ल्याए “पिउने मेरो रहर होइन ” (भिडियो )

काठमाण्डौ, पौष १७ । ताइकान्डो खेलाडी तथा मोफसल रंगमन्चका कलाकार उत्तम रिमालको रचनामा “पिउने मेरो रहर होइन” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट बजारमा आएको म्युजिक भिडियोमा गायक गणेश रानाको स्वर र अहिलेका चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । हेर्नुहोस् भिडियो:-

प्रेममा बिछोड भएपछी भौँतारिएको एक युवकको कथालाई समेटिएर बनाइएको उक्त भिडियोमा रचनाकार उत्तम आफैले अभिनय गरेका छन भने संचारकर्मी सिता लम्साल र मोडेल साक्षी लम्सालको अभिनय रहेको छ । उक्त भिडियोलाई गोरन चौधरीले निर्देशन गरेकाछन भने दिनेश मुस्कानको छायाँन्कन,रोशन धितालको सम्पादन रहेको छ,त्यस्तै भिडियोलाई रन्जु रिमाल र उत्कृष्ट रिमाल निर्माण गरेका हुन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv