उखुका किसानले रकम नपाए देश भर आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १८ पुष । सर्लाहीका उखु किसानहरुले राहतको महशुस गरेका छन् । लामो समयपछि आफूहरुको माग पूरा हुन लागेको भन्दै उनीहरु खुशी भएका हुन् । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले आउने माघको पहिलो साताभित्रै किसानहरुको भुक्तानी दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेर्नुहोस् भिडियो :



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv