अमेरिकाका लागि ‘अँध्यारो दिन’ आउदै छ: – सोलेमानीकी छोरीको ध:म्की

इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफन’मा प्रार्थना गर्नु हुदै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।


सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको अमेरिकी ड्रोन ह मलामा मा रिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको का’रबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मा रिएका थिए ।

मा रिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आ’तङ्क’का’री’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आ क्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको निर्देशन दिएका बताइएको छ । आ क्रमणका लागि उहाँको निर्देशन रहेको अमेरिकाले नै बताएको छ ।

यता इरानका सर्वाेच्च नेताले अमेरिकी आफ्नो सेनाको जनरल मा रिएपछि यसको कडा बदला लिने चेतावनी दिनुभएको छ ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिनुभएको हो । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मा रिएपछि उहाँले अमेरिकाका विरुद्धमा कडा रुपमा बदला लिने बताउनुभएको हो ।

इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तरराष्ट्रिय आ’तङ्क’वा’द भनी आरोप लगाउनु भएको छ ।

शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस घटनाको आलोचना गरेका छन् तर यूरोपेली सङ्घले भने थप हिं सा भ”ड्कि’न नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv