“बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” पसलमा रमाउँदै लोक दोहरी प्रतिष्ठान का केन्द्रिय अध्यक्ष

काठमाण्डौ,माघ ६ । “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल लोकप्रिय सर्जक एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” बजारमा आएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, दर्गा राईमाझी, ब्यबसायी अनुपा श्रेष्ठ, समाजसेवी तथा ब्यबसायी पृथ्वी थकाली, सन्तोष श्रेष्ठ, लक्ष्मण राईमाझी, पशुपती शर्मा लगायतका कलाकारले चियाको सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै रमेश बिजीले आफ्नै बिजि ब्राण्डको चिया बजारमा ल्याएको र जसले स्वास्थ्यमा फाईदा गर्ने बताए । उनले भने, ‘गीत संगीतमा जसरी माया गर्नु भएको छ, यस क्षेत्रमा पनि सवैको माया पाउने छु ।’

त्यस्तै, अनुपा श्रेष्ठले ग्रीन टि स्वास्थ्यको लागि निकै फाईदाजनक भएकाले देश विदेशमा पनि यसको प्रचार प्रसार गर्नुपर्ने बताईन । उनले भनिन, ‘बिजी ग्रीन टि नेपाली कागजमा प्याकिङ गरिएको छ, जसले नेपाली कागजलाई पनि बजार दिन सकिन्छ, साँथै, विदेशमा पनि पठाउन सकिने छ ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv