नेपालमा पनि के कोरोना भाइरस संक्रमित बिरामी छन त ?

चीनमा रहस्यमय रूपमा देखापरेको कोरोना भाइरस फैलिने क्रम जारी छ ।

भाइरसको संक्रमणका कारण अहिलेसम्म कोरोना भाईरसले चीनमा २५० भन्दा बढीको ज्यान लिई सकेको छ । यस्तो रोगको संक्रमण नेपालमा एक जनामा मात्र देखिएको अस्पातल स्रोतले जनाएको छ ।

यो रोग कसरी लाग्छ र यो रोग के हो भन्ने बिषयमा आज हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमूख कन्सलटेन्ट डा अनुप बास्तोला सँग गरिएको कुराकानीको अंश आजको प्रस्तुतीमा ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv