गायक निवास थापाको “पछ्यौरी घर बुना” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ, माघ २२ । निर्देशक शिबन पोखरेलको निर्देशनमा “पछ्यौरी घर बुना” बजारमा आएको छ । नेपाली गित संगितको दुनियामा आफ्नो छुटै पहिचान बनाउन सफल कलाकार निर्देशनमा पछिल्लो समय आएको “पछ्यौरी घर बुना”मा निवास थापाको आवाज रहेको छ ।

यस गितमा लय, शब्द नेपाली गित संगितका गुरु मानिने कलाकार गायक एबम् संगितकार बिबि अनुरागीको रहेको छ । यस गितमा एरेन्ज कृष्ण बिक भान्जाको रहेको छ । मिक्सीङ श्यामश्वेत रसाईलीको रहेको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको यो गितले छोटो समयमा नै बजार तताएको छ ।

शिबन पोखरेलको निर्देशन रहेको गितलाई अजय रेग्मीले छायांकन गरेका छन् । अधिनायक मान सेरचनले संम्पादन गरेको भिडियोलाई युबिन, अप्सना, बिदुर र पुजाको अभिनय देख्न सकिन्छ । र यस गितलाई शहार फिल्मस एण्ड ईन्टरटेइमेन्टले बजार ब्यबस्थापन गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv