राजकोट सामुदायिक अस्पातलका लागि’सहयोगी मनहरूकाे समाज’द्धारा सहयोग हस्तान्तरण

काठमान्डौ,माघ २३ । असाहाय र दुःख पीडितहरूकाे सहयोगार्थ इजरायल भूमि मै नेपालीहरूद्वारा स्थापना गरिएकाे सहयोगी मनहरूकाे समाज इजरायल शाखाले नेपालकै दुरदराजमा रबि लामिछाने फाउण्डेशन मार्फत निर्माण भैरहेकाे राजकोट सामुदायिक अस्पातलका लागि जम्मा गरिएकाे रकम सहयोगी मनहरूकाे समाज, केन्द्र, काठमाण्डाै मार्फत आज न्यूज २४ काे कार्यालयमै केन्द्रका पदाधिकारीहरूकाे उपस्थितिमा सहयोग स्वरूप रू. १,२५,०००।- (एक लाख पच्चिस हजार मात्र) हस्तान्तरण गरियो ।

हस्तान्तरण कार्यक्रममा रकम हस्तान्तरण गरेपछि फाउण्डेशन तथा व्यक्तिगत तर्फबाट सहयोगी मनहरूका समाजका पदाधिकारी हरूलाइ धन्यवाद व्यक्त गर्नुभएकाे थियो । यसै क्रममा अस्प्ताल निर्माणका लागि इजरायलबाट यसरी सहयोग उपलब्ध गराउनु भएका इजरायल शाखाका सुमन कार्की लगायत इजरायल शाखाका सम्पूर्ण पदाधिकारीहरू र इजरायलमा रहनुभएका सहयोगी मनहरूलाइ धन्यवाद दिनुभएकाे छ । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv