अख्तियारले गच्छदार सहित १७५ जनाको नाम निकाले पछी पुर्व सिडियोको आयो यस्तो बयान

काठमाण्डौं, माघ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदार सहित १७५ जना उपर भ्रष्टाचार को मुद्धा दायर गरे पछी देशैभर राजनितिक तरङ पैदा भएको छ ।

बालुवाटार जग्गा काण्डमा प्रतिशोध राखेर नेकपाको सरकारले प्रतिपक्षका नेता सिध्याउने खेलमा अगाडि बढेको नेपाली काँग्रेसले आरोप र बिरोध गर्दै आएका छन् । सो सम्बन्धमा रहस्य के हो कसरी नेकपाका नेतालाई बचाइयो भन्ने बिषयमा पुर्व सिडियो,राजनितिक बिश्लेशक तथा लेखक आनन्द राम पौडेल सँग नियात्रा टिभीका संचालक रतन चन्द ले लिएको कुराकानीको भिडियो हेरौं :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv