प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार भवन उदघाटनमा व्यस्त

काठमाण्डौं,माघ २८ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार भवन उदघाटनमा व्यस्त देखिए ।

आइजीपीबाट विदा हुने दिन उनले खनालले मंगलबार प्रहरी प्रधान कार्यालयमा अडिटोरियम हलको उदघाटन गरे । त्यसपछि उनले महानगरीय प्रहरी पहरा गण, सामाखुशीको ब्यारेक भवनको पनि उद्घाटन गरे । ( फोटो – नेपाल प्रहरीको फेसबुक वालबाट ) हेर्नुहोस् तस्बिरमा:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv