जनता नि चोर भन्दै पशुपती शर्माले ल्याए नयाँ दमदार गीत

काठमाण्डौं,फागुन १ । चर्चित लोक गायक पशुपती शर्माले “जता नि चोर” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
आफ्नै युट्युब मार्फत बिहीवार सार्वजनिक गरिएको हो ।
सर्वसाधारणको जनजीवनमा घटेका दु:ख र समसामयिक घटनामा आधारित शब्दहरुलाई लोक भाकामा उतार्न सफल गायक को यस् गीतमा पनि बर्तमान परिपेक्षमा घटेका घटनाहरुलाई समेटेर तयार परेका छन । नेता देखी सर्वसाधारण लाई खोच्न सफल भएका छन ।
उक्त गीत को शब्द संगीतमा पशुपती शर्मा रहेका छन । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको गीतमा कुमार राना को मिक्सिङ,केशव बाबुको एरेन्ज रहेको छ ।

भिडियोलाई निर्देशन,क्यामरा दुर्गा पौडेल हुन भने नबिन घर्तीमगरले सम्पादन गरेका हुन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv