जनता नि चोर भन्दै पशुपती शर्माले ल्याए नयाँ दमदार गीत

काठमाण्डौं,फागुन १ । चर्चित लोक गायक पशुपती शर्माले “जता नि चोर” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
आफ्नै युट्युब मार्फत बिहीवार सार्वजनिक गरिएको हो ।
सर्वसाधारणको जनजीवनमा घटेका दु:ख र समसामयिक घटनामा आधारित शब्दहरुलाई लोक भाकामा उतार्न सफल गायक को यस् गीतमा पनि बर्तमान परिपेक्षमा घटेका घटनाहरुलाई समेटेर तयार परेका छन । नेता देखी सर्वसाधारण लाई खोच्न सफल भएका छन ।
उक्त गीत को शब्द संगीतमा पशुपती शर्मा रहेका छन । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको गीतमा कुमार राना को मिक्सिङ,केशव बाबुको एरेन्ज रहेको छ ।

भिडियोलाई निर्देशन,क्यामरा दुर्गा पौडेल हुन भने नबिन घर्तीमगरले सम्पादन गरेका हुन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv