प्रधानमन्त्री के पि शर्मा ओलीले आज आफ्नो ६९ औं जन्म दिन मनाए

काठमाण्डौं,फागुन ११ । प्रधानमन्त्री के पि शर्मा ओलीले आज ६९ औं जन्म दिन मनाएका छन । आईतवार प्रम निवास बालुवाटारमा उनलाई शुभकामना दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुर्व सभामुख सुवाष नेम्वाङ लगायतका ब्यक्तीत्वको उपस्थिती रहेको थियो । उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ले माला लगाई दिएर बधाई तथा शुभकामना दिनु भएको थियो ।

यस्तै जन्म दिनलाई बिशेष तरिकाले मनाउन वहाँ आजै तेह्रथुमको आठराई जानु हुने भएको छ । हेर्नुहोस् प्रधानमन्त्री निवासमा मनाइएको जन्मदिनको तस्बिर –

तस्बिर प्रेस सल्लाहकारको फेसबुकवालबाट



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv