७० करोड सेटिङ काण्ड:अब लहरो तान्दा पहरो पल्टन्छ – आनन्दराम पौडेल (भिडियो )

काठमाण्डौं,फागुन १२ । सुचना प्रविधी तथा संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड सेटिङको अडियो सार्वजनिक भएपछी देशभर र सामाजिक संजालमा यही कुराले भरिएको छ । त्यती मात्र होइन बुद्धीजिवीहरुले प्रतिकृया दिन बिभिन्न अनलाईन र युट्युब मार्फत आ-आफ्ना धारणा राखेका छन ।
सोही कुरा सेलाउन नपाउँदै पुर्व प्रसाशकिय प्रमुख आनन्दराम पौडेल,बरिष्ठ पत्रकार प्रेम कैदी लगायतका ब्यक्तिव ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आईतबार उजुरी दर्ता गरे पस्चात अझै चर्चा चुलिएको छ । सोही बिषयमा के के कुरा राखेर उजुरी दर्ता गरिएको छ त भन्ने बारे नियात्रा टिभीले राजनीतिक बिश्लेशक तथा लेखक आनन्दराम पौडेल सँग गरिएको कुराकानीको अंश तलको भिडियो मा हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv