आफु बिरामी हुँदा पानी फुलको बुकी बोकेर सोनिकालाई भेट्न पारस सरकार सलोनमा (भिडियो )

काठमाण्डौ,फागुन २५ । युटुबर सोनिका रोकाय ले नयाँ ब्यवसाय फोनिक्स पार्लर खोलेकी छिन । सिनामंगल स्थित पुरानो ताराहल चोकमा आज एक कार्यक्रम गरी संचालनमा ल्याएकी हुन ।

बिगत लामो समय देखी सोनिका सँग जोडिएका पुर्व युवराज पारस पनि सो उद्घाटन कार्यक्रममा आएका थिए । पारस आफु अश्वासथताको बावजुत पनि उनले फुलका बुकी बोकेर बधाई दिन आएका थिए ।

पारसले त्याहाँ आएपछी कालो चिया लिँदै सोनिका सँग ठट्टा पनि गरे । कपाल धुँदै उक्त पार्लरमा सबैलाई धन्यवाद दिए । हेर्नुहोस् भिडियो :



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv