यस्तो बन्यो कलंकी अन्डर पास सडक

काठमान्डौं २ भाद्र । काठ्माण्डौको कलंकी अन्डर पास सडक लगभग सम्पन्न भएको छ । काठमाडौंको ट्राफिक ब्यवस्थापनको हिसावले अति महत्वपुर्ण मानिएको कलंकी वाइपासको काम सकिएको छ । काम सकिए लगत्तै भदौ १ गते देखि वाइपासमा यातायात सुचारु भएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आए पछि कलंकीमा हुने जाम अन्त्य हुने विश्वास लिइएको छ । काठमाडौं भित्रने मुख्य नाका कलंकीमा यातायात साधनको निकै भिड र जाम हुने गरेको थियो । हेर्नुहोस् फोटो फिचर :-

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv