आर्थिक अभावका कारण प्रतिभा भएर पनि गायक बन्न नसकेका मणीको कथा

काठमाण्डौं,चैत २ । आर्थिक अभावका कारण प्रतिभा भएर पनि गायक बन्न नसकेको गल्याङ नगरपालिका वडा नं ५ निवासी मणी प्रसाद बस्याल को कथा बेग्लै छ ।

उनको स्वरमा ठेट नेपाली भाका गुन्जन्छ र पनि उनको स्वरको प्रतिभा कहीं प्रस्तुत हुनपाएको छैन । कलाकार बन्ने ठुलो धोको रहेको उनले बताए । स्याङ्जा जिल्लाका चर्चित कलाकार पुरुषोत्तम न्यौपाने , राम जी खाण को आफु फ्यान रहेको र मौका पाए त्यस्तै कलाकार बन्ने चाहना रहेको सुनाए , हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv