ढुक्क हुनुस् बिपत्तीको बेला कालोबजारी गर्नेलाई छोडिन्न – पोखरेल डिआइजी नेपाल प्रहरी ( भिडियो )

काठमाण्डौं, चैत ४ । बिपत्तीका बेला कालोबजारी गर्ने जो सुकैलाई नछोड्ने डिईजी विश्व राज पोखरेलले बताउनु भएको छ ।
मंगलबार संवाद चौतारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वहाँले भन्नु भयो “प्रहरी मरेर पनि जनताको रक्षा गर्छ, कालो बजारी गर्नेलाई हदै सम्मको कार्वाही गर्न सरकारले निर्देशन दिएको छ । तपाईलाई अप्ठ्यारो परे सिधै प्रहरी लाई संपर्क गर्नुहोस् । “

हाल सम्म समातिएको मास्क बिक्रीका लागी बजारमा पठाइ सकिएको बताउनु भयो । प्रहरीलाई सुरक्षा र सजकता अपनाउन ११ हजार एन९५ मास्क खरिद गरी सकिएको र केही दिनमा आउन साथ बितरण गरिने भन्नु भयो । प्रहरीलाई मात्र नभै केही फिल्डमा खटिने पत्रकारहरुलाई पनि बितरण गरिने बताउनु भयो ।

कृतिम अभाव सिर्जना गर्ने जो सुकैलाई सरकारले नछोड्ने कानुन सम्बत २ लाख ५० हजार जरिवाना र १ बर्ष कैद सजाए दिनेछ । जनताको हितका लागी कुनै पनि पावर र पद सँग सम्झौता नगर्ने बरु पदबाट रजिनामा गर्ने प्रतिबद्धता जनाउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv