ब’ला’त्का’रका चारै जना दोषीलाई दिइयो मृ’त्यु द’ण्ड
एजेन्सी,चैत ७ । निर्भया दो षीले आज सुर्योदय देख्न पाएनन् । उनीहरुलाई विहान सुर्योदय हुनु अगावै साढे ५ वजे फाँ सी दिइएको छ । सजाय हुनुभन्दा अघिल्लो दिन हिँजो तिहाड जेलमा उनीहरुको रु वा वा सी भएको थियो । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दो षीलाई दिल्लीस्थित तिहार जे लमा एकैपटक फाँ सी दिइएको हो ।

मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ लाई यस्तो स जा य दिइएको हो । पवन जल्लादले लि भर ता नेर उनीहरुलाई यस्तो स जा य दिएका हुन् । त्यसका लागि उनी मंगलबार नै उत्तर प्रदेशको मेरटबाट तिहार जे ल पुगेका थिए ।
तिहार जे लमा पहिलोपटक एकैपटक चारजनालाई फाँ सी दिइएको हो । दिल्ली जे ल ऐन २०१८ अनुसार फाँ सी दिइँदा जे ल सुपरिटेन्डेन्ट, डेपुटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर, डिस्ट्रिक मेजिस्ट्रेटको उपस्थिति थियो । गार्ड, वार्डर सहित ह ति या रधा री गार्ड समेत उपस्थित थियो ।
फाँ सी दिइएका चारैजनाका परिवार भने उपस्थित थिएनन् । यस अघि पनि ति युवाहरुका सबै परिवारका सदस्य जे लमा भेट्न पनि गएका थिएनन् । तिहार जे लका सबै कै दी ब न्दी जे ल परिसरभित्रको कोठा बाहिर समेत आउन दिइएको थिएन । उनीहरुलाई यसै हप्ताभित्र परिवारसँग भेट्न दिइएको थियो । अक्षय ठाकुरका परिवार उनलाई भेट्न समेत नगएका हुन् ।
उनको श्रीमतीले सम्बन्ध वि च्छे दको मु द्दा समेत दर्ता गराएकी थिइन् । जसको प्रकृया सुरु भइरहेको थियो । अन्य युवाका परिवारका सदस्य भने भेट्न पुगेका थिए । भेटमा उनीहरुको रु वा वा सी चलेको जे ल स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जे लमा पुगेका थिए । उनीहरु परिवारसँग भेट्दा खुबै रो ए का थिए । शर्मालाई जे लका अधिकारीहरुले सम्झाउनुपरेको थियो । अ निय न्त्रि त तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ ।
२ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे । तर, उन बेला बेलामा भावुक भई रो एका थिए । उनी बारम्बार कानुनी विकल्प रहेको र फाँ सीबाट बच्ने बताइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
घ ट ना मा छ जना दो षी पाइएपछि उनीहरुमध्येका एक राम सिंहले सन् २०१३ मा तिहाड जे लमै देह त्याग गरिसकेका छन् । अर्का दो षी कम उमेरका पाइएकाले कानुनबमोजिम तीन वर्ष सुधारगृहमा राखेपछि रिहा भइसकेका छन् ।