पशुपतीनाथ मन्दिरमा सुनसान बिहानै जे देखियो ( भिडियो )

काठमाण्डौं,चैत ८ । कोभिड-१९ , कोरोना भाइरसको प्रभाव पशुपतीनाथ मन्दिरमा पनि परेको छ । मन्दिरमा दर्शन गर्न आउनेको घुंईचो अरु दिन भन्दा पातलो देखिन्छ ।

पशुपती क्षेत्र बिकास कोषले पनि सुचना जारी गर्दै पशुपती दर्शन गर्न आउने दर्शनार्थीहरुलाई एक पटकमा २५ जना भन्दा बढी दर्शन गर्न नगैदिनका लागि अनुरोध गरेको छ ।

त्यस्तै सव दाहसंस्कारका लागि पनि सो भन्दा धेरै उपस्थित नभईदिन हुन अनुरोध गरेको छ । कृयापुत्री भेट्न आउँदा एक पटकमा २५ जना भन्दा बढी नआउन अनुरोध गरेको छ ।

सर्वसाधारणले कोरोना भाइरस संक्रमण बारे के कस्तो धारणा राख्दछन हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv