ॠषि धमलाको उद्घोस्: “आवश्यक परे मेरो घर पनि क्वेरन्टाइन बनाउ सरकार” (भिडियो सहित)

काठमाण्डौं, चैत १० । पत्रकार ॠषि धमलाले आवश्यक परे मेरो घरमा पनि क्वेरन्टाइन बनाउन सरकारलाई आग्रह गरेका छन ।

आइतबार काठमाण्डौंको रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाटमा वहाँले उक्त कुराको उदघोस् गर्नुभएको हो । भाडावाला सरोकार समाज नेपाल ले आयोजना गरेको पत्रकार साक्षातकार कार्यक्रममा मन्तब्य दिँदै वहाँले बताउनु भएको हो ।

पत्रकारले सोधेको एक प्रश्नमा वहाँले भन्नु भयो मैले घरमा भाडामा कसैलाई राखेको छैन तर पनि म बाट हुनसक्ने कुनै पनी सहयोग सरकारलाई दिन तयार छु । यदी मेरो घर पनि आवश्यक परे म दिन तयार छु । भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv