कोरोना संक्रमितका लागी ॐ अस्पातलको तयारी यस्तो (भिडियो सहित )

काठमाण्डौं,चैत १६ । कोरोना संक्रमितका बिरामीहरुका लागि ॐ अस्पातलले पनि आफ्नो तयारी पुरा गरेको छ । सो रोगका सँक्रमण भए नभएको जाँच गर्न आउनेले पहिलो जरो नाप्ने स्थानमा जानु पर्ने र सो जाँच गर्नाका लागि पूर्ण रुपमा सुरक्षित पोशाकमा रहेको नर्सले जरो जाँच गरी कोरोना रोग सँग सम्बन्धित केही प्रश्न गर्छिन र रोग लागे नलागेको पत्ता लगाइ के का लागि आएको बिरामी हो सो क्षेत्रमा पठाउने गरेको डा विश्वनाथ कोइराला ले बताए ।

कोरोना संक्रमित बिरामीका लागि भुईंमा रातो घेरा लगाई लिफ्ट प्रवेशद्धार देखी लिफ्ट हुँदै आईसुलेशन बेड सम्म जाने ब्यवस्था गरेको छ । सरकारले कुनै समुन्वयन नगरेता पनि सो रोगका बिरामी आए उपचारका आफु तयारी अवस्थामा रहेको डा कोइरालाले जानकारी दिनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsn[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv