संजालले थाल्यो कोरोना बिरुद्ध सचेतनाका लागि संपर्क गर्न अपिल

काठमाण्डौं,चैत १९ । कोरोना भाइरस कोविड -१९ बाट विश्वभर महामारी फैलिएको छ । नेपालमा पनि लकडाउन भएको आज नवौं दिन भएको छ । यसक्रममा ठकुरीहरुको संस्था ठकुरी सहयोग संजालले पनि एक बिज्ञप्ती निकाल्दै सम्पूर्ण नेपालीहरुलाई सचेतनाका लागि अपिल गरेको छ ।

सुरक्षित र स्वस्थ नेपाल हाम्रो शान,परामर्श , हौसला, उत्प्रेरणा कोरोना बिरुद्ध सन्जालको महाअभियान भन्दै आफ्ना ठकुरी समुदायलाई आवश्यक परे सहयोग नम्बर सार्वजनिक गरेको छ । आफ्नो बिज्ञप्तीमा भनेको छ –

कोरोना भाइरस कोविड -१९ बाट विश्वभर महामारी फैलिएको छ । यसलाई न त हतियारले जित्न सकिन्छ, न त औषधिले, जित्न सकिन्छ त केबल निडरता, उच्च मनोबल, साबधानी, सचेतना, सकारात्मक सोच, हौसला, प्रेरणा तथा मानबीय सहयोगले ।

देशमा आएको यो संकटमा ठकुरी सहयोग सञ्जाल मौन बस्न सकेन । संक्रमणलाइ न्यूनीकरण पार्न, श्रोत र साधन नहुदा पनि आफ्नो भौतिक रुपमा उपस्थिती हुन नसके पनि नैतिक रुपमा सहयोगका कार्यक्रमा सरिक हुन प्रविधिको माध्यमबाट भए पनि संजालले ” सुरक्षित र स्वस्थ नेपाल हाम्रो शान! परामर्श , हौसला, उत्प्रेरणा कोरोना बिरुद्ध सन्जालको महाअभियान” कार्यक्रम सुरु गरिएको छ ।

संक्रमितको लक्षण हुन सक्ने सबै बिरामीहरुलाई मेडिकल्ली सहयोग गर्न नसके पनि ठकुरी सहयोग सञ्जालले यो लक डाउनको विषम परिस्थितिमा आफ्नो तर्फबाट गर्न सक्ने मानबिय धर्म, मर्म र कर्मलाइ आत्मसात गरि आफ्नो श्रोत र साधनले भ्याएसम्म डाक्टरहरुको एउटा टीम तयार पारि अनलाइन परामर्श मार्फत नेपाली समुदायमा सेवा मुखी कार्य गर्ने जमर्को गरेको छ ।

तसर्थ कसैलाई स्वास्थ्य समस्या आउना साथ स्वास्थ्यकर्मी, स्थानीय सरकार, प्रहरी प्रशासन संग सहयोग मागौ, त्यो सम्भब नभए नहिच्किच्याई तपसिलमा उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गरि सहयोग लिन सकिनेछ ।

सम्पर्क

१. किरण शाह ९८५१०९३८५२ काठमाण्डौ
२. संयोग जङ्ग शाह ९८५११८८१०५ प्रदेश ५
३. देब बहादुर शाही ९८५८०२४४१३ प्रदेश ६
४. अम्बिका हमाल ९८४१७३२६०७ काभ्रे
५. उमेश शाही ९८४५५७८८६८ प्रदेश २
६. राधिका मल्ल ९८५५०२७४६३ हेटौडा
७.शनेस शाही ९८६०६३८८४२ धनगढी
८.मोहन सिंह ९८४१४१६८४५ बझाङ
९.प्रकाश बाबू चन्द ९८४७९०७६८० सल्यान
१०. हुम शाही ९८६८८५१७१४ पाल्पा
११. श्याम ठकुरी ९८४४०८६४५० सिन्धुली

ठकुरी सहयोग सन्जाल
नक्साल, काठमाण्डौ
ठकुरी सहयोग संजाल, प्रदेश न ५
ठकुरी सहयोग संजाल, प्रदेश न ६
ठकुरी सहयोग संजाल, कतार
ठकुरी सहयोग संजाल, यु ए इ
ठकुरी सहयोग संजाल, काभ्रे
ठकुरी सहयोग संजाल, सल्यान
ठकुरी सहयोग संजाल, बाजुरा
ठकुरी सहयोग संजाल, सिन्धुली
ठकुरी सहयोग संजाल, रुकुम पुर्ब
ठकुरी सहयोग संजाल , पाल्पा
ठकुरी सहयोग संजाल , महोतरी
ठकुरी सहयोग संजाल , बाँके
ठकुरी सहयोग सन्जाल ,अछाम
ठकुरी सहयोग संजाल , बर्दिया
ठकुरी सहयोग सन्जाल, बझाङ
ठकुरी सहयोग संजाल, जाजरकोट
ठकुरी सहयोग संजाल, मकवानपुर
ठकुरी सहयोग संजाल, सिरहा
ठकुरी सहयोग संजाल, सिन्धुपाल्चोक
ठकुरी सहयोग सन्जाल, बारा
ठकुरी सहयोग सन्जाल, रौतहट



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv