लकडाउनको बेला मारवाडी समाजको पुन्य काम (भिडियो सहित )

काठमाण्डौं, चैत २३ । लकडाउनले देश नै ठप्प भएको अवस्थामा पशुपतीनाथ मन्दीर वरपर बस्ने बिपन्न बर्गका ब्यक्तीहरुलाई मारवाडी समाजले खाना खुवाएको छ ।

मारवाडी समाजका अनुसार दैनिक चार सय देखी पाँच सयको हाराहारीमा खानाखान आउने गरेका छन ।

पशुपती मन्दीर वरपर रहने बेवारीसेलाई मात्र होइन हामीले पशुपंक्षीलाई पनि अन्न र दाना दिने गरेका छौं । बिपदको बेला हामी सबै मिलेर आफ्नो कर्तब्य पुरा गर्नु पर्छ भन्ने मलाई लाग्छ । सो सेवामा खटिएका कपिल अग्रवालले बताए ।

सो समाजले एक सातादेखी सो क्षेत्रमा दैनिक खाना हुवाउँदै आईरहेको छ । हेर्नुहोस् भिडीयो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv