१८औँं एशियाली खेलकूदमा रजत पदक विजेता खेलाडीहरुलाई सम्मान

काठमाण्डौ, १८ भदौ । इण्डोनेसियामा हालै सम्पन्न १८औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिम लाई तथा सम्पूर्ण सहभागी खेलाडीहरुलाई सोमबार राजधानिमा बधाई तथा सम्मान गरिएको छ ।

सम्पूर्ण घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्कहुँदै राष्ट्रिय सभा गृहमा पुर्‍याएर सम्मान गरिएको थियो। एशियाडमा नेपाललाई एक मात्र पदक दिलाउनले प्याराग्लाडिङका ५ खेलाडी छन् । खेलाडी सहित मुख्य प्रशिक्षक लगायतको टिमलाई पदक विजेता खेलाडीलाई नगद ५ लाख सहित सम्मान गरिएको हो।

नेपालले पुरुष टिम क्रस कन्ट्री प्रतिस्प्रधामा रजत पदक हात पारेको थियो । सो पदक करिब दुई दशकपछि नेपालले एशियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv