ठकुरी सहयोग सन्जालको तीज कार्यक्रममा बलात्कारीलाई फाँसीको सजाय माग गर्दै हस्ताक्षर संकलन सुरु

काठ्माण्डौं,२४ भदौ । ठकुरी सहयोग संजालले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको दर खुवाउने कार्यक्रम गरी मनाएको छ र ।
शनिबार संजालको कार्यलयमा सम्पन उक्तकार्यक्रममा ठकुरी महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो कार्यक्रममा बलात्कारीलाई फाँसी दिनु पर्ने माग राख्दै हस्ताक्षर अभियान पनि शुरु गरिएको छ ।
संजालका अध्यक्ष रेशम जंग शाह , सल्लाहकार किरण मल्ल, उपाध्यक्ष अभिशेक जंग शाह शुभकामना तथा महिला हिंसा बिरुद्ध बोल्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv