लकडाउनबाट प्रभावितहरुलाई नयाँबानेश्वरका युवाहरु द्धारा निशुल्क भोजन गराउँदै

काठमाण्डौं,बैशाख २२ । कोरोना भाइरस COVID19 को कारण लकडाउनबाट प्रभावितहरुलाई नयाँबानेश्वरका युवाहरुको क्लब तेस्रो आँखा युथ क्लब ले १ हप्ता देखी मजदुर र बिपन्न परिवारलाई बानेश्वर क्षेत्रमा निशुल्क भोजन गराइ रहेको छ । काब्य स्कुल प्राँगणमा दिउँसो ३ बजे देखी ५ बजे सम्म दैनिक भोजन गराइ रहेको तेस्रो आँखा युथ क्लबका संस्थापक अध्यक्ष अनिल थापा पुरुषोत्तम ले बताए ।

दैनिक ३०० देखी ३५० जनालाई निशुल्क भोजन गराइ सामाजिक कार्य गरी रहेको अध्यक्ष थापा ले बताउनु भयो । सुरुमा भक्त बिबी हेल्पिङ हेन्ड्स फर ह्युमानिटी संस्थाको आर्थिक सहयोग गरी भोजन गराएको र अहिले मनकारी सहयोगी महानुभावहरुको सहयोगमा दैनिक खाना बितरण भई रहेको पनि जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv