सिन्धुपाल्चोकको दुर्गममा राहत बोकेर पुग्यो भक्त बीबी

सिन्धुपाल्चोक , बैशाख २४ । अमेरिकाको टेक्सासमा बस्दै आउनुभएको समाजसेवी भक्त बहादुर भन्डारी को संंस्था भक्त बीबी हेल्पिङ हेन्ड्स फर ह्युमानिटी सस्थाको तर्फ बाट सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका वडा न ३ मा रहेको स्यामासिङ,ओखरेनी र त्यान्दाली का १०५ घर परिवारलाई राहत प्रति परिवार १०केजी चामल र एक केजी नुन प्याकेट बितरण गरिएको छ ।

ॐ पार्क नेपालका अध्यक्ष तथा समाजसेवी लीला नेपालको प्रमुख आतिथ्यमा मङलबार बितरण गरिएको हो । १०५ परिवारलाई राहत बितरणका लागी समाजसेवी बिना श्रेष्ठको संयोजकत्वमा सोनाम तामाङ र नीर बहादुर तामाङ सदस्य सहितको टोलीद्धारा सहयोग बितरण भएको । संयोजक श्रेष्ठले जानकारी गराउनु भयो।

राहत पाएपछि गाउँमा खुशी छाएको र सहयोग संस्थालाई धन्यवाद दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv