ब्रेकिङ कोरोना संक्रमित को संख्या बढ्दै भर्खरै पुग्यो २४५

काठमाण्डौं, जेठ १ । कोरोना संक्रमितको संख्या २४५ पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंले जनाएको छ ।

चन्द्रागिरी नपाका ३२ बर्षिय पुरुष र कपिल्बस्तु निवासी ६ बर्षिय बालिकामा कोरोना कोभिड-१९ भएको पुष्टी भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका सह प्रबक्ता डा समिर अधिकारीद्धारा आज बिहान जारी बिज्ञप्तीमा भनिएको छ ।

संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको पनि बिज्ञप्तीमा जनाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv