‘आमा तिम्रो छातीको पाटो छिमिकीले बनायो मुलबाटो’ भन्दै नारायण र शान्ती श्री को कर्णप्रिय स्वर गुन्जियो

काठमाण्डौ,जेठ १ । बरीष्ठ लोक गायक नारायण रायमाझी र चर्चित गायिका शान्ति श्री परीयारको स्वरमा “आमा तिम्रो छाती” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

लिपुलेकमा भारतले बाटो बनाए पछी पछील्लो अवस्थालाई इङित गर्दै उक्त गीत सार्वजनिक भएको हो । गीतलाई रमेश बिजी ले शब्द संकलन गर्नु भएको हो भने उक्त गीतमा संगीत नारायण रायमाझीले दिनु भएको छ ।

बिबी अनुरागीको संगीत संयोजन,तेजेन्द्र गुरुङ रेकडिस्ट,मिक्सिङ श्याम स्वेत रसाइली र छायान्कन सम्पादन मिराज अर्यालको रहेको छ ।

हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv