काठमाण्डौंमा भोली देखी लकडाउन नियम यस्तो जिल्ला प्रशासनको आयो नयाँ सुचना

काठमाण्डौं,जेठ २ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले लकडाउन सम्बन्धी आज नयाँ सुचना जारी गरेको छ ।

कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला सुरक्षा समितीको आज बसेको बैठकले नयाँ नियम लागु गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ । एम्बुलेन्स,सवबाहन , औषधी तथा स्वास्थ्य सामाग्रीहरु,सबैप्रकारका औधोगिक कच्चापदार्थ र तयारी मालबस्तु,पेट्रोलियम पदार्थ,ग्यास सबै प्रकारका खाद्य बस्तु ,पशुपंक्षी जन्य आहारा,खसी,बोका,राँगा,माछा,कुखुरा,तरकारी,फलफुल,निर्माण सामग्री बोकेका सवारी साधनहरु सवारी पास बिना परिवहन हुने जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv