बाँकेमा एकै दिन थपिए ६७ कोरोना संक्रमित

बाँके,जेठ ६ । बाँकेमा सोमबार एकै दिन ६७ जना कोरोना संक्रमित (कोभिड-१९) बिरामी थपिएका छन । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सोमबार राती थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टी गरेको थियो । संक्रमित सबै नरैनापुर गाउँपालिकाका रहेका छन ।

सोमबार राती सम्मको तथ्यांक अनुसार बाँकेमा अब संक्रमितको संख्या ९३ पुगेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv