नेपालमा कोरोना संक्रमितको संख्या ४४४

काठमाण्डौं,जेठ ८ । नेपालमा कोरोना संक्रमित को संख्या ४४४ पुगेको छ । पीसीआर टेस्ट ३५,५११ जना को गरिएको छ भने आर डि टि टेस्ट ७५,०७२ जना को गरिएको छ । गरिएको टेस्टमा ३५,०६७ रहेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २३,२०२, आईसोलेशनमा ३८० जना रहेका छन भने ४५ जना निको भएर फर्किएका छन । हाल सम्म कोरोना संक्रमण बाट मर्ने को संख्या २ जना मात्र रहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै विश्वमा ४,८०१,२०२ मा कोरोना संक्रमण देखिएको छ भने मृत्‍यु हुनेको संख्या ३१८,९३५ पुगेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv