नेपालमा दैनिक यसरी बढी रहेको छ कोरोना संक्रमितका बिरामी

काठमाण्डौं,जेठ १० । नेपालभर दैनिक कोरोना संक्रमित बिरामी बढिरहेका छन । हिजो साँझसम्म ५९ संक्रमित बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड- १९ पुष्टी भएका संक्रमितहरुको जम्मा संख्या ५१६ पुगेको छ र नयाँ पुष्टी भएको संख्या नौं छ ।

मकवानपुर हेटौंडा ३ कि ५४ बर्षिय महिला,भक्तपुर – ९ कि ४२ बर्षिय महिला र सप्तरी बालान बिहुल गाउँपालिका का ३५ बर्षिय पुरुष को पुष्टी भएको हो । त्यस्तै बारा सिमरगढ २२,२७,३०,३४,३८,४५ बर्षका पुरुषहरु मा पनि कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

हाल सम्म कुल ४० जिल्लामा संक्रमित भेटिसकेका छन् । अहिलेसम्म संक्रमितमध्ये ३ जनाको निधन भएको छ । ७४ जना निको भई घर फर्किएका छन् । हिजो एकै दिन २१ जना नीको भइ घर फर्किएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv