डिल्लीबजारमा रहेको राधाकृष्ण मन्दिर भवन पुन:निर्माण हुने

काठ्माण्डौं,जेठ २३ । काठमाण्डौ महानगरपालिका वडा नं २९ अन्तर्गत डिल्लीबजारमा रहेको राधाकृष्ण मन्दिर भवन पुन:निर्माण हुने भएको छ ।

बिहीवार पुर्व प्रधानमन्त्री तथा काठमाण्डौं क्षेत्र नं १ का साँसद प्रकाशमान सिंहले उक्त भवनको पुन:निर्माणका लागि पूजाअर्चना गरी उदघाटन गर्नुभयो ।

प्रदेश सभा सांसद दीपेन्द्र श्रेष्ठ बाट सांसद बिकास कोषको १८ लाख ८० हजार र स्थानिय ब्यक्तिहरुको सहयोगमा पुन:निर्माण हुन लागेको हो ।

मन्दिर भित्र मार्बल, चौतारी ब्यवस्थापन र भजन किर्तन गर्ने स्थान को पुन:निर्माण गरिने सो मन्दिर ब्यवस्थापनका एक सदस्यले जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv