आज ४२६ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं,असार ५ । आज ४२६ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस ब्रिफ गर्दै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको बताएको छ ।

आज बिभिन्न जिल्लामा गरी २ सय १६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

आज सम्म १ लाख ९ हजार ४ सय ६१ जना क्वेरन्टाइन मा रहेका छन भने ६ हजार ८ सय ५० आईसोलेसनमा रहेका छन त्यस्तै हाल सम्म २२ जना को निधन भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv