नेपालगंजमा भेटियो भगवान शिव को मुर्ती

बाँके,असार ८ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं ७ मा मुर्ती फेला परेको छ । आईतवार नाला खन्ने क्रममा दुईमिटर गहिरो खाल्डोमा २ फुट बराबरको शिव भगवानको मुर्ती फेला परेको हो ।

उक्त मुर्ती फेला पर्ना साथ नगरप्रमुख धवल शमशेर राणाले मुर्ती समातेर फोटो फेसबुक र टुइटरमा पोस्ट गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv