उपत्यकामा विहानै देखी भारी वर्षा उच्च सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाण्डौं,असार ८ । काठमाडौं उपत्यकामा विहान भारी वर्षा भएको छ । गएराति देखिको वर्षाले नदीहरुको जलसतह बढेको छ ।

गृह मन्त्रालयको बाढी सुचना केन्द्रले पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा मध्ययम देखि भारी बर्षा भएकोले नदी सतह बढेको जनाएको छ ।

बागमती,मनोहरा,हनुमन्ते,विष्णुमती,नख्खु लगायत उपत्यका र आसपास भई बहने स(साना नदीमा जलसतह बढ्दो रहेको जानकारी दिएको छ । केहिमा सतर्कता सम्म पग्ने सक्ने,नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन भनिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv