भारतीय राजदूत क्वात्रा र महान्यायाधिवक्ता खरेल बीच भेटवार्ता

काठमाण्डौं,असार ८ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गरेका छन्।

सोमबार भएको भेटमा दुई देशबीच सदियौंदेखि रहेको सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । यसैगरी नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी विकास आयोजनाका बारेमा पनि छलफल भएको जनाइएको छ ।

भेटका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा पुगेको‚ संविधान बमोजिमका संरचनाहरू यसको उद्देश्यबमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताएका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv