हामीलाई ट्याक्सी चलाउन नदिने तपाईहरु करोडौंको गाडीमा गुड्ने ? (भिडीयो सहित )

काठमाण्डौं,असार १३ । हामीलाई ट्याक्सी चलाउन नदिने तपाईहरु करोडौंको गाडीमा गुड्ने ? भन्दै माइतिघर मण्डलामा आन्दोलन गरेका छन । हेर्नुहोस् भिडियो :-

शुक्रबार भएको धर्ना कार्यक्रममा बोल्दै एक अभियानताले भन्नु भयो खबरदार ३ करोड जनताको भावनालाई कुल्चेर यदी सरकारले कदम चाल्छ भने हामी त्यसका बिरुद्ध संघर्ष गर्न तयार छौं । हाम्रो ट्याक्सी यती बेला बन्द भएको छ तर हाम्रा परिवारको पेट भोको छ । सरकारले ३५ सीटे १८ सिटे र ४ सीटे सवारी साधानको समस्या नबुझे आन्दोलन गर्न वाध्य हुने र सरकारलाई त्यो आन्दोलन थाम्न गाह्रो हुने चेतावनी दिनु भयो ।

सो समुहले बिभिन्न १८ बुँदे माग राखेर माइतिघरमा धर्ना दिएको थियो ।
१ लकडाउन अवधीभर को घरभाडा,बैंक तथा बित्तिय संस्थाको ब्याज र शैक्षिक संस्थाको फी मिनाह गरियोस ।
२ लकडाउन अवधीभर ब्यावसायी कर मिनाह गरियोस ।
३ दैनिक ज्यालादरी मजदुर सुकुम्बासी विद्यार्थी र ब्यरोजगारी युवालाई उचित राहत प्याकेजको ब्यवस्था गरियोस ।
४ स्वास्थ्य सामाग्री खरिद बिक्रिमा गुणस्तरीय स्वास्थ्य सामाग्री उपलब्ध र अनुगमन गरियोस ।
जस्ता बुंदा राखेर धर्ना बिरोध प्रदर्शन भएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv